६ पुस २०८२, आइतबार | December 21, 2025

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन बिभाग प्रमुख रहँदै आएका डा राजन पाण्डेलाई नियुक्त गरेको छ । संघीय सरकारको मन्त्रीस्तरिय निर्णयबाट डा पाण्डेलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा हाल जर्मनीको राजधानी बर्लिनमा रहेका डा…