२४ बैशाख २०८१, सोमबार | May 6, 2024

कक्षा १२ को परीक्षा होम सेन्टरबाट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा होम सेन्टरबाटै गराउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्ष १२ कक्षाको परीक्षा होमसेन्टरबाट गर्न लागेको जनाएका हुन् । सदस्यसचिव अर्यालले कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण यस पटक पनि होम सेन्टरबाट परीक्षा लिन लागिएको बताए…