६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

एक करोड बढी डोज कोरोना विरुद्धको खोप लगाएकोमा ‘डब्लुएचओ’ले दियो नेपाललाई बधाई

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…