२४ बैशाख २०८१, सोमबार | May 6, 2024

माधव नेपाल निकट पिपुल्स भोलेन्टियरद्वारा त्रिवि शिक्षण अस्पताल परिसर सरसफाई

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय युवा दस्ता पिपुल्स भोलेन्टियर (पीभी)ले महाराजगन्त्रस्थित त्रिवि शिक्षण अस्पताल परिसर सरसफाई गरेको छ । पीभीले शनिबार बिहान शिक्षण अस्पताल परिसर सरसफाई गरेको हो । हरेक महिनामा दुई दिन दुई घण्टा मेरो राष्ट्रका लागि भन्ने नाराका साथ स्वयंसेवकीय अभियानअन्तर्गत अस्पताल सरसफाई गरिएको जनाइएको छ । नेता नेपाल निकट युवा…