६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी अनिश्चिकालिन आन्दोलनमा छन  । लुम्बिनी विकास कोष परिषरमा अवस्थित बिहार तथा गुम्बाहरुले गेष्ट हाउस संचालन गरी व्यवसाय नै गरेको भन्दै लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरुको संस्था लुम्बिनी होटल संघ नेपालको नेतृत्वमा आन्दोलनको कार्यक्रम सुरु भएको हो । आन्दोलनको पूर्वसन्ध्यामा व्यवसायीहरुले कोषका कर्मचारी र पदाधिकारीको सदबुद्धिको आओस…