१९ असार २०८३, शुक्रबार | July 3, 2026

काठमाडौँ महानगरमा कुष्ठरोगका एक सय १० बिरामी

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९र८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन् । महानगरभित्र कुष्ठरोगका बिरामी फेला पारेपछि गैरसरकारी…