९ चैत्र २०८२, सोमबार | March 23, 2026

यसरी हुन्छ नेवाः समुदायमा किजापूजा (भाइटीका)

नेपालगन्ज । यमपञ्चकको अन्तिम दिन आज भाइटीका । हिन्दु परम्परा अनुसार दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाएर भाइटीका मनाउने गर्दछन् । नेवार समुदायले भाइटीकालाई ‘किजापूजा’ भन्ने गर्दछन्। नेवार भाषामा ‘किजा’को अर्थ ‘भाइ’ हो। यो समुदायमा किजापूजा गर्नका लागि मन्दः (मण्डप) नभई हुन्न। आकर्षक स्वस्तिक चिन्ह सहितको मण्डप बनिसकेपछि यो समुदायमा किजापूजा सुरु हुन्छ। किजापुजाका लागि बनाइने मण्डपमा…