२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

योमरी पुन्हीको अवसरमा तिलोत्तमामा योमरी महोत्सव

बुटवल । नेवाः समुदायको महत्वपूर्ण पर्व मध्यको योमरी पुन्हीको अवसर पारेर रुपन्देहीको तिलोत्तमामा योमरी नेवारी खाजा महोत्सवको आयोजना गरिएको छ । 'झिगु कला, झिगु संस्कृति, झिगु पहिचान, झि नेवा:'भन्ने मूल नारासहित रुपन्देहीको तिलोत्तमामा सोमबारदेखि योमरी पुन्ही नेवारी खाजा महोत्सव आयोजना गरिएको हो । तिलोत्तमा-३ शान्तिचोकमा २ दिनसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक्ष योमरी बनाउने बिधि सिकाउनुका…