३१ बैशाख २०८१, सोमबार | May 13, 2024

कोरोनाको उपचार प्रयोगात्मक अवस्थामै, किटनाशक औषधीको प्रयोग

एजेन्सी । महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट अहिले सिंगो विश्व समुदाय आक्रान्त छ । संक्रमित हुने र मृत्यु हुने क्रम अझै रोकिएको छैन । यसको अचुक औषधी पत्ता लागि नसके पनि अस्पतालहरुमा कोरोना संक्रमितहरुको जसोतसो उपचार पनि भैरहेको छ । निको भएर घर फर्कनेहरुको संख्या पनि उत्साहजनक नै देखिन्छ । यसै सन्दर्भमा कोरोना संक्रमित विरामीहरुको…