३१ बैशाख २०८१, सोमबार | May 14, 2024

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौ । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिय महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको…