१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

लगातार कम्प्युटरमा काम गर्नुहुन्छ ? यसरी बचाउनुस् स्वास्थ्यलाई

काठमाडौ । आजकल प्रायः मानिसको दैनिकी एकै ठाउँमा बसेर कम्प्युटर स्क्रीनमा हेरेर कट्ने गर्दछ । दिनभर काममा रहँदा कम्प्युटर र अन्य समयमा मोबाइल चलाउनु हरेक व्यक्तिको बानी बनिरहेको छ । जसका कारण तपाईको स्वस्थ्यमा प्रतिकूल असर परिरहेको छ । सबैलाई थाहा छ‚ लगातार कम्प्युटर तथा मोबाइलमा हेरिरहँदा आँखामा गम्भीर प्रकारको असर पर्न सक्छ । यस्तै‚…