२२ बैशाख २०८१, शनिबार | May 4, 2024

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा कोरोना सचेतना तथा निःशुल्क मास्क, पञ्जा वितरण

बुटवल । लुम्बिनी फलफुल, तरकारी थोक व्यवसायी संघ रुपन्देहीले बुटवल कृषि उपज परिषरमा रहेका व्यवसायीहरुको विचमा नोभेल कोरोना भईरसको विषयमा सचेतना प्रदान कार्यक्रम गरेको छ । साथै उपज केन्द्र जोडीएकोका बासीन्दाहरु, उपज केन्द्रमा व्यवसाय गर्ने व्यवसायीहरु र आगन्तुकहरुलाई निशुल्क माक्स, ग्लव्स तथा सचेतना सम्बन्धी पम्लेट वितरण गरेको छ । विहिवार कृषि उज केन्द्रमा एक कार्यक्रमको…