८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

भारतबाट आईरहेको फलफुल र तरकारीका गाडीले कोरोनाको जोखिम बढाउंदै

बुटवल । नागरिकलाई कोभिड १९ बाट जोगाउन भन्दै सबै अन्तराष्ट्रिय नाका बन्द गरेपनि अत्यावश्यक वस्तुको नाममा भारतीय तरकारी निर्वाद आउन दिंदा सिमावर्ती बजारमा बस्ने नेपालीहरुको ज्यान जोखिममा परेको छ । सरकार यतिबेला बिश्वब्यापी महामारीकारुप धारण गरेको कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणको अधिकतम प्रयासमा छ । आफ्ना नागरिकहरुलाई भाइरसको प्रभावबाट जोगाउन बिगत ९ दिन…