१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गोलभेडाको भाउ घट्यो, धनियाँको अचाक्ली बढ्यो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा प्रतिकेजी मूल्य १२०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ७५, लौका ७०, हरियो फर्सी ८०, घिरौला…