२० असार २०८३, शनिबार | July 4, 2026

देशैभर तिहारको रौनक (फोटोफिचर)

नेपालगन्ज । उज्यालो पर्वकारुपमा पहिचान बनाएको दीपावलीले देशैभर झिलीमिली बनाएको छ । लोडसेडिङलाई इतिहास बनाउँदै विद्योत प्राधिकरणले निरन्तर विद्युत सप्लाई उपलब्ध गराएपछि देशै भर झिलीमिली बनेको हो । २०७३ को लक्ष्मीपूजाको दिनदेखि लोडसेडिङको अन्त्य भएसँगै नेपालीहरुले तिहारलाई उज्यालो पर्वकारुपमा मनाउन पाएका हुन् । त्यस अघिका झण्डै १ दशक दिनको १८ घण्टा सम्म लोडसेडिङ खेपेका नेपालीहरुले…