३० बैशाख २०८१, आइतबार | May 12, 2024

सार्वजानिक कार्यक्रम, भेला र जमघट रोक्न आवश्यक छैन : सामाजिक बिकासमन्त्री बराल

बुटवल । कोरोना भाइरसको प्रकोप रोक्न भन्दै संघिय तथा प्रदेश सरकारले भेला, सभा सम्मेलन तथा ठूलो संख्यमा जमघटहुने गरि कुनै कार्यक्रम नगर्न नगराउन निर्देशन गरिरहेका बेला प्रदेश ५ सरकारका समाजिक बिकास मन्त्री सुदर्शन बरालले नेपालमा भेला र सभा रोक्न आवश्यक नरहेको बताउनुभएको छ । नोबेल कारोना भाइरस सम्बन्धी सामाजिक बिकास मन्त्रालयले बुटवलमा आयोजना गरेको पत्रकार…