६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

प्रधानमन्त्री ओलीको तत्काल डिस्चार्ज हुँदैन : चिकित्सक

काठमाडौ । त्रिवि शिक्षण अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तत्काल डिस्चार्ज नहुने हुनुभएका छ । मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा रहेका ओली तत्काल डिस्चार्ज नहुने अस्पतालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको उल्लेख भए पनि अझै केही दिन अस्पताल बस्नुपर्ने बताउनुभयो…