१५ भदौ २०८३, सोमबार | August 31, 2026

राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा सिटिईभिटी पुन: संरचनाको माग गर्दै आन्दोलनको घोषणा

बुटवल । राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा सिटिईभिटी पुनः संरचनाको माग गर्दै मेडिकल शिक्षा व्यवसायीहरु आन्दोलित भएका छन् । ऐनका कारण नेपालमा मेडिकल शिक्षा पढाउने २२८ शिक्षण संस्था बन्द हुनुका साथै वार्षिक करोडौं रकम विदेशिएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति गठन गरी लुम्बिनी प्रदेशका व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । संघर्ष समितिका अनुसार सीटीईभीटी…