१४ भदौ २०८३, आइतबार | August 30, 2026

लुम्बिनीका विद्युतिय बस संचालन गर्न नदिने यातायात ब्यवस्था कार्यालयका विरुद्ध जुट्न नाट्टाको आह्वान

बुटवल । लुम्बिनीमा रहेका विद्युतिय सवारी साधन संचालनमा प्रदेश सरकारले गरेको निर्णय अवज्ञा गर्ने यातायात ब्यवस्था कार्यालय रुपन्देहीको कार्यको बिरोध आउन थालेको छ । प्रदेश सरकारले सेतो नम्बर प्लेटलाई हरियो नम्बर प्लेट बनाएर पर्यटन सवारीका लागि संचालन गर्न अनुमति दिने निर्णय गरेपनि कार्यबिधि नभएको भन्दै प्रदेश सरकार अन्तर्गतकै यातायात ब्यवस्था कार्यालय रुपन्देहीले सवारी दर्ता गर्न…