बुटवल । रुपन्देहीको तिलोत्तमामा संचालनमा रहेको शिशु कल्याण पाठशालाले आफ्नो पाँचौ वार्षिक उत्सव चौथो बाल दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । बार्षिक उत्सव कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले बालबालिका भोलीको कर्णाधार भएकाले उनीहरुको शिक्षामा पाठशाला संबेदनशिल बन्नु पर्ने बताए । कार्यक्रममा पाठशालामा अवधि पुरा…