बुटवल । शैक्षिक क्षेत्रमा फरक पहिचान दिएको दाबी गर्दै आएको मल्पी ईन्टरनेशनल स्कुलले बुटवलमाएक कार्यक्रम गरेर अभिभावकहरुलाई विद्यालयका विशेषताहरु जानकारी गराएको छ । विद्यालयमा नया शैक्षिक सत्र शुरु भएसंगै बुटवलका अभिभावकहरुलाई लक्षित गरी स्कुलले अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो । अभिमुखिकरणका लागि बुटवल आएका स्कुलका संचालक तथा अधिकारीहरुले अन्य स्कुलहरु भन्दा मल्पीले छुट्टै पहिचान दिन…