बुटवल । उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड माध्यामिक विद्यालय बुटवलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले एक भब्य समारोहबीच स्वागत गरेका छन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कक्षा ११ को विज्ञान व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ८३५ जना…