बुटवल । सरकारले समयमा मल दिन नसक्दा लुम्बिनी प्रदेशका अधिकाँस स्थानहरुमा बिना मल नै धान रोपाई शुरु भएको छ । सिंचाईका सुबिधा भएका जिल्लाहरुमा असार १५ मा धान रोप्ने क्रम शुरु भएपनि यसवर्ष मनसुन ढिलागरि सक्रिय भएकाले बाँके लगायतका जिल्लाहरुमा धान रोप्ने असार १५ मा किसानहरुले बिउ हाल्ने काम मात्र गर्न सकेका छन् । लुम्बिनी…