बुटवल । लुम्बिनी प्रदेशका ११ जिल्ला मध्य सबै भन्दा बढी रुपन्देहीमा एचआईभी संक्रमितको उपचार चलिरहेको छ । प्रदेशमा उपचाररत रहेका रहेका ४ हजार ३२५ मध्य १ हजार ४८७ जनाले रुपन्देहीबाट उपचार सेवा लिइरहेको प्रदे्श स्वास्थ्य मन्त्रालयले जनाएको छ । ३५ औं विश्व एड्स दिवसको अवसरमा बुटवलमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रदेशका ११ जिल्लामा २३ वटा एचआईभि…