१४ चैत्र २०८२, शनिबार | March 28, 2026

लुम्बिनी विश्वबिद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया शुरु, ३ जना प्राडाको आवेदन

बुटवल । लुम्बिनी प्रदेश सरकारको शिक्षा मन्त्रालयले लुम्बिनी प्रदेश विश्वबिद्यालयको उपकुलपति छनौट प्रक्रिया अगाडि बढाएको छ । गत असार ३१ गते उपकुलपतिका लागि आवेदन आह्वान गरेको सिफारिस समितिले आवेदकहरुबाट विश्वबिद्यालयको बिकास प्रस्ताव बुझ्दै नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । बाँकेको खजुरामा प्रस्ताव गरिएको विश्वबिद्यालयको उपकुलपतिकालागि ४ जनाको निबेदन परेपनि एकजनाको योग्यता नपुगेपछि तीनजनाले प्रतिस्पर्धा गरिरहेको…