१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुनेभएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकले ९ गतेदेखि २० गतेसम्म हुने परीक्षा तालिका तय गरेको हो । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस्तै, वैशाख ११ गते अनिवार्य गणित र १२…