काठमाडौं । एसईईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार दिउँसो नतिजा सार्वजनिक गरेको हो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीको नतिजा प्रकाशित भएको बोर्डले जनाएको छ । जसमध्ये उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच…