बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले प्रजातन्त्र दिवसको अवसर पारी कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । आइतबार माघ महिनामा लिएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्दै अक्सफोर्डले ६३ जना मावि तहका विद्यार्थीलाई नगद तथा तीन महिनाको मासिक शुल्कमा छुट सहित पुरस्कृत गरेको…