२३ असार २०८३, मंगलबार | July 7, 2026

रेडक्रसको रक्तसंचार : सेवा की ब्यापार ? एक पोका रगतको तीनथरी मुल्य

बुटवल । सामान्यतया रगतको खरिद बिक्री हुने गर्दैन । नेपालमा एकलौटीरुपमा रक्त संचार केन्द्र चलाईरहेको नेपाल रेडक्रस सोसाईटीले पनि रगतको मुल्य नलिएर रगत निकाल्दा, परिक्षण गर्दा र भण्डारण गर्दा लाग्ने लागतमात्र लिएको दाबी गर्दै आएको छ । तर सुन्दा अचम्म लाग्छ, प्रदेश सरकार र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीबीच साउन १ गतेबाट निशुल्क दिने भनि घोषणा…