१५ चैत्र २०८२, आइतबार | March 29, 2026

गैंडाकोटका मकै उत्पादक कृषकलाई अनुदानमा कृषि सामग्री वितरण

गैंडाकोट । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब ३६ लाख अनुदान रकममा कृषकको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री उपलब्ध गराएको हो । नगरप्रमुख छत्रराज पौडेलले मकै कृषकलाई आधुनिक…