खजुरा । सर्वोच्च अदालतबाट पुनर्वाहाली भएपनि सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष भक्तबहादुर केसीले राजीनामा दिएपछि रिक्त रहेको अस्पता विकास समितिको अध्यक्षमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय सचिव टेकेन्द्र मल्ल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मल्ललाई अस्पताल विकास समितिको अध्यक्षमा मल्ल नियुक्त गरेको हो । मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा…