बुटवल । पछिल्लो २४ घन्टामा बुटवल उपमहानगरपालिकामा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा १५ जना पुरुष छन् भने १० जना महिला रहेका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले दिएको जानकारी अनुसार मंगलबार साझ ४ बजे सम्मको तथ्यांकअनुसार वडा न २ मा १ जना, वडा न ४ मा ४ जना,…