२० मंसिर २०८२, शनिबार | December 7, 2025

कोरोना विरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि गरिँदै

काठमाडौं । कोरोना भाइरस विरुद्ध निर्माण हुँदै गरेको खोपको परीक्षण (क्लिनिकल ट्रायल) नेपालमा पनि गरिने भएको छ । चीन, रुस र अक्सफोर्ड विश्वविद्यालय बेलायतबाट विकसित हुँदै गरेका कोरोना विरुद्धको खोपको परीक्षण गर्ने तयारी सुरु गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । तीन वटै देशले खोपको क्लिनिकल ट्रायल ट्रायलका लागि नेपालसँग छलफल सुरु गरेको परिषद्का…