२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

सीसीएले दियो एसीसीएका विद्यार्थीलाई ‘एब्रोड स्टडी काउन्सिलिङ (एसीसीए रुट)’

काठमाडौं । काठमाडौंको थापागाउँमा रहेको सर्टिफाईड कलेज अफ एकाउण्टेन्सी (सीसीए)ले करियर काउन्सिलिङ फर एब्रोड स्टडी (एसीसीए रुट) विषयक एकदिने कार्यक्रम सम्पन्न गरेको छ । लर्निङ पार्क एजुकेशन सर्भिसेसको सहकार्यमा काठमाडौंमा सम्पन्न कार्यक्रममा एसीसीए पढिरहेका करिब ५ सय विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीले आफ्नो एसीसीए यात्रालाई अन्तराष्ट्रिय स्तरमा लान चाहने विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम…