२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

खजुराको क्यान्सर अस्पतालमा संस्थापकहरुलाई ७५ प्रतिशतसम्म उपचार छुट

नेपालगन्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निर्माण थाल्ने प्रखर परोपकार मिशन नेपालका संस्थापक, आजीवन तथा साधारण सदस्यका लागि सहुलियत दरमा उपचार गर्ने भएको छ । अस्पताल विकास समितिमा नयाँ नेतृत्व आएसँगै अस्पताल स्थापना गर्ने संस्थाका संस्थापक तथा सदस्यहरुलाई सहुलियत दरमा उपचार गर्ने निर्णय गरिएको हो । अस्पताल रहेको खजुरा गाँउपालिकाका स्थायी नागरिकलाई निशुल्क ओपीडी…