१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

मनमोहन मेडिकल कलेजमा ३३३ शैयाको कोभिड अस्पताल सुरू

काठमाडौं । काठमाडौंमा कोभिड १९ का बिरामीहरुलाई उपचार गर्नको लागि आइसोलेसन बेडहरुको अभाब भइरहेको अवस्थामा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ३३३ शैयाको सुबिधा सहित कोभिड १९ का बिरामीहरुको उपचार सुरु गरेको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.ले सञ्चालन गरेको भाद्र २ गतेबाट कोरोना संक्रमितकोे उपचार सुरु गरेको हो । नेपाल सरकारले…