२४ असार २०८३, बुधबार | July 8, 2026

प्रति खोप ४ डलरका दरले सरकारले २० लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्ने

काठमाडौं । सरकारले भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको 'कोभिसिल्ड' खोप खरिद गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भारतमा उत्पादीत कोरोना भाइरसविरुद्धको खोप अग्रिम भुक्तानी गरेर खरिद गर्ने निर्णय गरेको हो । अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सेरम इन्स्टिच्युटसँग खोप उत्पादक कम्पनीको सर्तअनुसार अग्रिम भुक्तानी गर्दै प्रतिखोप ४ डलरका दरले २० लाख…