अछाम । अछाममा एकै दिन १० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । भारतबाट फर्केर मेल्लेख गाउँपालिका–४, कुष्कोटको क्वारेन्टानमा रहेका आठ जना र एम्बुलेन्स चालकलाई कोरोना सक्रमण भएको पुष्टि भएको छ । कुष्कोटको तीन स्थानका क्वारेन्टाइनमा रहेका ३०, २२, २९, ४०, ३५, २७, २४ पुरुष र २७ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय, अछामका…