काठमाडौं । कोरोना भाइरसका संक्रमित फेरि २० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । अब संक्रमितको संख्या ५ सय ७ पुगेको छ । पछिल्ला संक्रमित कैलालीमा…