चितवन । चितवनको भरतपुर अस्पतालको आइसीयूमा एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ४ महिलना देखि क्षयरोगको औषधी सेवन गरिरहेका ती बिरामीलाई स्वावप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्युको कारण खुलेको छैन तर…