काठमाडौं । सरकार र सम्बद्ध निकायलाई थाहै नदिई कोरोना भाइरसको जिन [जनेटिक] विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको आरोपमा जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित ६ जनालाई स्पष्टिकरण सोधिएको छ । नेपालमा पहिलो कोरोना संक्रमित नेपाली युवाको जेनेटिक बिदेशी संस्थालाई परिक्षण गर्न दिंदा सम्बन्धीत निकायसंग अनुमति नलिएको र जानकारी समेत नदिएको भन्दै उनीहरुलाई स्पष्टिकरण सोधिएको हो ।…