२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

उत्पादनमा अनुदान, किसानमा उत्साह

बागलुङ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दशैंको अघिल्लो दिन सहकारीबाट रु १३ हजार पाए। दैनिक ५० देखि ७० लिटर दूध बिक्री गर्ने पौडेलले पाएको उक्त रकम न त दूध बिक्रीबापत आएको पैसा हो न सहकारीले दिएको बोनस । मेहनत गरेबापत पाएको रकमले विकास प्रफुल्लित थिए । विकासजस्तै जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा…