२५ असार २०८३, बिहिबार | July 9, 2026

आमाको दुधमा कोरोना विरुद्ध लड्न सक्ने अचुक क्षमता हुने अनुसन्धानबाट पुष्टि

वैज्ञानिक अध्ययनले प्रष्ट पारेको छ आमाको दूधले कोरोना भाइरस विरुद्ध लड्न मद्दत गर्छ । चिनियाँ अनुसन्धानकर्ताहरुले हालै गरेको अनुसन्धान अनुसार आमाको दूध खाने वच्चाहरुमा कोरोना भाइरस मार्न सक्ने क्षमता अरुमा भन्दा बढी हुन्छ । त्यसो त, स्तनपानबाट भाइरस फैलिन सक्ने भन्दै महामारी फैलिएसँगै केही स्वास्थ्य अधिकारीहरुले चेतावनी दिँदै आएका थिए । तर, विश्व स्वास्थ्य संगठनले…