एजेन्सी । के तपाईं दिनभर अफिसमा बस्ने जागिर खानुहुन्छ ? तपाईंको काम नै अफिसको कुर्सीमा बसेर गर्ने छ भने सावधानी हुन जरुरी छ । लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्ने मानिसहरुको मस्तिष्कमा रगतको सन्चार राम्रोसँग नहुने एउटा अध्ययनले पत्ता लगाएको छ । मस्तिष्कमा राम्रोसँग रगतको सन्चार नहुनुको परिणाम निकै घातक हुनसक्छ । कुर्सीमा बसेर…