१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कोरोनाबाट हालसम्म ३ लाख १६ हजार ६ सय ६७ जनाको मृत्यु

काठमाडौ । साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ६ सय ६७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको महामारीले ४८ लाख १ हजार ५ सय ३२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ लाख ५५ हजार ८१ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४…