१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नेपालगन्जको संकेत : कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश

काठमाडौं । नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिए । एक जना व्यक्तिबाट सुरु भएको कोरोना संक्रमण उनको सम्पकमा आएका १५ जनामा समेत देखियो । पहिलो संक्रमितको सम्पर्कमा रहेका कम्तिमा ९० जना व्यक्तिको परीक्षण भैरहेको छ । नेपालगन्जको अवस्थाले नेपाललाई एकपटक सोच्न बाध्य बनाएको छ, के नेपाल अब कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश गरेको हो ?…