२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

त्रिवि शिक्षण अस्पतालबाट प्रधानमन्त्री ओलीको डिस्चार्ज

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री ओली शुक्रबार बेलुकी महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल अस्पताल पुग्नुभएको थियो । डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले…