२६ असार २०८३, शुक्रबार | July 10, 2026

बैतडीको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

बैतडी । पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ । भारतबाट फर्किएको दिन उनको मृत्यु भएको हो। पाटन नगरपालिका–६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारी दिनुभयो । शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती पुरुषको शनिबार राति…