वीरगञ्ज । वीरगन्जमा शुक्रबार बिहान मृत्यु भएकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण वीरगन्जमा मात्र मृतकको संख्या १० पुगेको छ । नारायणी वयोधा अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी वीरगन्ज -१६ की स्थानीय ५० वर्षीया महिलामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन…