बुटवल । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्यूठानका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए । मृतक स्वर्गद्वारी नगरपालिका-७, सोत्रेका स्थायी बासिन्दा हुन् । प्रवक्ता डा. गौतमका अनुसार साउन ३२ गते प्युठानमा नै संक्रमण…